फोटो: रहर माछा मार्ने !

नेपालगन्ज : यो तस्वीर हो नेपालगन्ज रंगशाला नजिकैको तलाउको । जहाँ केही ब्यक्तिहरु माछा मार्ने प्रयासरत थिए । पम्पसेट द्वारा पानी फ्याकेर माछा मार्ने कोसिसमा नागरिक समाजकर्मीको क्यामेरामा कैद तस्वीर ।

Photo : Ramu Oli
Photo : Ramu Oli

प्रतिक्रिया