बजेटमा भ्याक्सिन : कोरोना विरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड

काठमाडौं : सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया