नेपालगन्जमा बेनली बाइकको शोरुम उद्घाटन , यस्तो छ मुल्य !

नेपालगन्ज :

नेपालगन्जमा बेनली बाइकको शोरुम उद्घाटन , यस्तो छ मुल्य !

पश्चिम नेपालको ब्यापारिक केन्द्र नेपालगन्जमा बेनेली वाईक शोरुमको बुधवार उद्घाटन भएको छ ।

एस के मोटर्सले नेपालगन्जको काँरकादोमा वुधवार नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणाले नेपालगन्जमा बेनेली वाईक शोरुमको उद्घाटन गरेका हुन् ।

संचालक किरण श्रेष्ठका अनुसार पछिलो समयमा नेपालमा बेनेली बाईकको क्रेज वढे संगै नेपालगन्जमा यसको माग भएको हो । श्रेष्ठले उद्घाटनको दिन विशेष छुटको ब्यवस्था गरिएको समेत बताएका छन् ।

बेलनी बाइकको मूल्य नेपालमा २ लाख ३० हजार देखि २० लाख सम्म पर्ने संचालक श्रेष्ठले बताएका छन् भने नेपालगन्जको शो रुममा हाल बेनली बाइकको १५० र १५० आई गरि दुई मोडेल उपलब्ध रहने समेत जानकारी दिएका छन ।

उद्घाटन कार्यक्रममा बोल्दै संचालक श्रेष्ठले आगामी दिनमा बाँके तथा अन्य क्षेत्रमा सब डिलर खोल्ने समेत बताएका थिए ।

प्रतिक्रिया