तस्वीर सौजन्य : जनक केसी
नेपालगन्ज : नेपालगन्जको भुजई गाउँ चोकमा मोटरसाइकल र ट्याक्टर ठोक्किएर दुर्घटना भएको छ ।
भे ११ प ७८०० नम्बरको पल्सर मोटरसाइकल र ना ६ त ५७३७ नम्बरको ट्याक्टर ठोक्किएको हो ।
दुर्घटनाबाट घाइते भएकाको उपचारको लागि अस्पताल लगिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । घटना रातिको ९ बजेर ४५ मिनेट आसपासमा भएको हो । घटनाको पूरा विवरण आउन बाकी ।










