बाँके बर्दिया मैत्री समाजका बरिष्ट उपाध्यक्ष थापा एनआरएनए जापानको मानार्थ सदस्य मनोनीत

जापान :

बाँके बर्दिया मैत्री समाज जापानका बरिष्ट  उपाध्यक्ष थापा एनआरएनए जापानको मानार्थ सदस्य मनोनीत

बाँके बर्दिया मैत्री समाज जापानका बरिष्ट उपाध्यक्ष अर्जुन थापा गैर आवासीय संघ जापानको मानार्थ सदस्य मनोनित भएका छन् ।

थापा बाँके बर्दिया मैत्री समाज जापानका संस्थापक उपाध्यक्ष हुन् । मधुवन नगरपालिका बर्दियाका उनी लामो समय देखी जापानमा कृयाशिल रहदै आएका छन् ।

गैर आवासीय संघ जापानले मार्च १ मा गरेको निर्णय अनुसार बाँके बर्दिया मैत्री समाज जापानका संस्थापक समेत रहेका बरिष्ट उपाध्यक्ष अर्जुन थापालाई संघले मानार्थ सदस्यमा मनोनीत गरेको बाँके बर्दिया मैत्री समाज जापानका अध्यक्ष सुशील मल्लले बताएका छन् ।

प्रतिक्रिया