सावधान सडक निर्माण हुँदै छ :बन्दै छ धम्बोझी-खजुराको बेहाल सडक

नेपालगन्ज :

सावधान सडक निर्माण हुँदै छ :बन्दै छ धम्बोझी-खजुराको बेहाल सडक

लकडाउनको समय लारेर नेपालगन्ज – खजुरा सडक खण्डको धम्बोझीको कुरुप रहेको सडक निर्माण कार्य अगाडी बढेको छ ।

सधै जसो पानी जम्ने र खाल्डाखुल्डी भएकै कारण समाचारको शिर्षक र सामाजिक संजालमा छाइरहने यो सडकमा सवारीसाधनको चाप बढी रहने हुनाले पनि सडकको अवस्था दयनिय रहेको थियो ।

लक्डाउनमा सवारीसाधन ठप्प भएको मौकामा नेपालगन्जकै कुरुप रहेको सडक निर्माणको कार्य अगाडि बढाएको छ ।

सावधान सडक निर्माण हुँदै छ :बन्दै छ धम्बोझी-खजुराको बेहाल सडक

प्रतिक्रिया