नेपाल उद्योग वाणिज्य महासंघको चुनाव स्थगित

नेपाल उद्योग वाणिज्य महासंघले महासंघको चुनाव स्थगित भएको छ । साउन २६ र २७ गते हुने भनेको महासंघको साधारण सभा र चुनाव निर्धारित मितिमा नहुने भएको हो । 

कोरोनाको त्रास बाँकी नै रहेको भन्दै चुनाव स्थगित भएको हो । महासंघको बिहीबार बसेको कार्यसमिति बैठकले मन्त्रिपरिषद्बाट स्वीकृत भएको १५ दिनभित्र साधारणसभा बोलाउनेगरी घोषित साधारणसभा स्थगित भएको छ । 

चुनाव स्थगित भए पनि नयाँ मिति भने तय भइ सकेको छैन । 

प्रतिक्रिया