महासंघको केन्द्रिय सदस्यमा आधिकारी विजयी

काेहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी नेपाल उधोग बाणिज्य महासघंको केन्द्रिय सदस्य पदमा निर्वाचित भएका छन् ।

केहि दिन अघि चुनावी दौडमा हुँदा दुर्घटनामा परि गम्भीर घाइते हुन पुगेका अधिकारि केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन ।

अधिकारि निर्बाचित भएको खबर बाहिरे संगै बधाई दिनेहरुको ओईरो लागेको छ ।

प्रतिक्रिया