बैजनाथ एन-प्याब्सनको उपाधी हिमालयलाई

बाँके :

बैजनाथ एन-प्याब्सनको उपाधी हिमालयलाई

बाँकेको बैजनाथ गाउँपालिका स्तरीय एकदिबसिय खेल को उपाधी हिमालय बिध्या निकेतनले उचाल्न सफल भएको छ।

विभिन्न ५ बिधामा भएको खेलमा प्रथम हिमालय बिद्या निकेतन बैजनाथ ५ जि गाउँ , द्वितीय लिटिल फ्लावर एकेडेमी बैजनाथ ८ चादनी राल तृतीय सम्झना एलिट एकेडेमी बैजनाथ ६ सम्झना भएको छ ।

उक्त एकदिवसिय खेलमा कुल १२ बिद्यालयले भाग लिएका थिए भने कार्यक्रम बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको प्रमुख आतिथ्यमा बैजनाथ गाउँपालिका स्तरीय खेलकुद मैदान बैजनाथ ६ लालपुरको खेलमैदानमा सम्पन्न भएको थियो ।

बैजनाथ एन-प्याब्सनको उपाधी हिमालयलाई

प्रतिक्रिया