तस्वीरमा किन्डर पिलरको बसन्त पञ्चमी अर्थात सरस्वती पुजा

नेपालगन्ज :

आज बसन्त पञ्चमीका दिन विद्या कि देवी सरस्वतीको पूजापाठ नेपालगन्जका विभिन्न क्याम्पस , कलेज, स्कुल तथा मन्टेश्वरी स्कुलमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

त्यसै क्रममा नेपालगन्जको किन्डर पिलर प्रीस्कुलमा समेत विभिन्न कार्यक्रम गरि सरस्वती पुजा गरि मनाइएको छ ।

हेर्नुस् तस्बिरमा सरस्वती पुजा :

प्रतिक्रिया