५ सयले बढ्यो सुनको भाउ

काठमाण्डाै – सुनको भाउ आज ५ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ बाज बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदीकाे भाउ हिजो जस्तै आज तोलाको १३ सय १० रुपैयाँ तोकिएको छ ।  

प्रतिक्रिया