नेपालगन्ज :

इन्टरनेटको भिडमा तिव्र गति र सुलभ दरमा इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले “अब सबै कनेक्टेड” भन्ने नारासहित नेपालगन्ज र कोहलपुरमा “भायनेट” भित्रीएको छ।
करिब २० वर्षदेखि काठमाडौंमा सुलभ अनि तिव्र गतिको इन्टरनेट सेवा प्रवाह गरेको भायनेटले बाँके जिल्ला पुरै कभरेज गर्ने योजनाका साथ बाँकेमा भित्रीएको भायनेट बाँके शाखाका प्रबन्धक भानुभक्त रेग्मीले बताए।
प्रबन्धक रेग्मीका अनुसार भायनेटले नेपालगन्ज र कोहलपुरका सबै वडामा सेवा विस्तारका लागि फाइवर बिछ्याइसकेको छ। नेपालगन्ज र कोहलपुरका इन्टरनेट प्रयोगकर्ताका लागि नयाँ लागेता पनि तिव्र अनि गुणस्तरीय इन्टरनेट सेवा भायनेटले प्रवाह गरि भरपुर सन्तुष्टि दिने भायनेट टिमले लिएको छ।
भायनेटको कोहलपुर शाखा साझा चोकमा र नेपालगन्ज शाखा पुस्पलाल चोकमा रहेको छ। बाँकेका दुबै शाखाका प्रबन्धक रेग्मी नै हुन। ग्राण्ड रुपमा यही फाल्गुन १९ गते दुबै शाखाको उद्घाटन हुने रेग्मीले बताए।
भायनेटले उद्घाटन पुर्व नै नेपालगन्ज र कोहलपुरका प्राय विभिन्न स्थानहरूमा फाइबर बिछ्याइरहेको पनि प्रबन्धक रेग्मीले जानकारी दिए। भायनेटले विभिन्न अफरमा सस्तो अनि तिव्र गतिको इन्टरसेवा प्रवाह गर्दैछ। जुन निम्नलिखित रहेको छ।
भायनेटको भयंकर अफर
२० एमबीपीएस ३ महिनाको लागि नेट टिभी सहित ४ हजार ५ सय ५९, नेट टिभी बिना ३ हजार ४ सय ९४ रहेको छ। २० एमबीपीएस ६ महिनाको लागि नेट टिभी सहित ६ हजार ७ सय ६३, नेट टिभी बिना ५ हजार ६ सय ९८ रहेको छ। भने, २० एमबीपीएस १२ महिनाको लागि नेट टिभी सहित १० हजार, नेट टिभी बिना ८ हजार ९ सय ३५ रहेको र जडान शुल्क लाग्ने छैन।
एक, दुई, तीन अफर

२० एमबीपीएस ३ महिनाको लागि नेट टिभी सहित ५ हजार ८ सय ५९, नेट टिभी बिना ४ हजार ७ सय ९४ र १ महिना फ्री। २० एमबीपीएस ६ महिनाको लागि नेट टिभी सहित ९ हजार ७९, नेट टिभी बिना ८ हजार १४ र २ महिना फ्री। २० एमबीपीएस १२ महिनाको लागि नेट टिभी सहित १४ हजार ४ सय ७, नेट टिभी बिना १३ हजार ३ सय ८२ र ३ महिना फ्री रहेको छ।
३० एमबीपीएस १ महिनाको लागि नेट टिभी सहित ११ हजार ६ सय २२, नेट टिभी बिना १० हजार ५ सय ५७ र २ महिना फ्री रहेको छ।३० एमबीपीएस ६ महिनाको लागि नेट टिभी सहित ११ हजार ६ सय २२, नेट टिभी बिना १० हजार ५ सय ५७ र २ महिना फ्री रहेको छ।
३० एमबीपीएस १२ महिनाको लागि नेट टिभी सहित ११ हजार ६ सय २२, नेट टिभी बिना १० हजार ५ सय ५७ र २ महिना फ्री रहेको छ।
४० एमबीपीएस ३ महिनाको लागि नेट टिभी सहित ७ हजार ८ सय ९३, नेट टिभी बिना ६ हजार ८ सय २३ र १ महिना फ्री। ४० एमबीपीएस ६ महिनाको लागि नेट टिभी सहित १२ हजार ८ सय ६५, नेट टिभी बिना ११ हजार ८ सय र २ महिना फ्री। ४० एमबीपीएस १२ महिनाको लागि नेट टिभी सहित १८ हजार ८ सय ५४, नेट टिभी बिना १७ हजार ७ सय ८९ र ३ महिना फ्री रहेको छ।
६० एमबीपीएस ३ महिनाको लागि नेट टिभी सहित ९ हजार ४ सय १९, नेट टिभी बिना ८ हजार ३ सय ५४ र १ महिना फ्री रहेको छ।६० एमबीपीएस ६ महिनाको लागि नेट टिभी सहित १५ हजार ६ सय ९०, नेट टिभी बिना १४ हजार ६ सय २५ र २ महिना फ्री रहेको छ।६० एमबीपीएस १२ महिनाको लागि नेट टिभी सहित २३ हजार १ सय ९४, नेट टिभी बिना २२ हजार १ सय २९ र ३ महिना फ्री रहेको छ।
तीनमा दुई महिना अफर
३० एमबीपीएस ३ महिनाको लागि नेट टिभी सहित ७ हजार २ सय १५, नेट टिभी बिना ६ हजार १ सय ५०र २ महिना फ्री रहेको छ।
४० एमबीपीएस ३ महिनाको लागि नेट टिभी सहित ७ हजार ८ सय ९३, नेट टिभी बिना ६ हजार ८ सय २८ र २ महिना फ्री रहेको छ।
६० एमबीपीएस ३ महिनाको लागि नेट टिभी सहित ९ हजार ४ सय १९, नेट टिभी बिना ८ हजार ३ सय ५४ र २ महिना फ्री रहेको छ।
माथिक यी सवै इन्टरनेट सेवा जडान चार्ज शुल्क न लाग्ने बताइएको छ। नेपालका २० भन्दा बढी शहरहरुका ग्राहहरुलाई तिव्र अनि सुलभ दरको इन्टरनेट सेवा मार्फत भायनेटले सन्तुष्टि प्रदान गरिसकेको छ।









