नेपालगन्जमा ट्राभलर फोर्स गाडिको शोरुम उद्घाटन

नेपालगन्ज :

नेपालगन्जमा ट्राभलर फोर्स गाडिको सोरुम उद्घाटन

नेपालगन्जमा ट्राभलर फोर्स गाडिको सोरुम उद्घाटन गरिएको छ । नेपालगन्ज उप महानगरपालिका २० राझामा आज उद्घाटन गरिएको फोर्स गाडिको सोरुमलाई सत्यवति मोर्टर प्रालिले सन्चालनमा ल्याएको हो ।

युवा नेता तथा खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकविर सुनारले एक समारोहका विच सोरुमको उद्घाटन गरेका हुन ।

सन्चालक गोपाल श्रेष्ठ, रवि पाण्डे, राम प्रसाद ढकाल र ललित डिसी सन्चालक रहेको उक्त सोरुममा ३९ लाख ८० हजार देखी ५० लाख सम्म पर्ने गाडिहरु राखिएको सन्चालक राम प्रसाद ढकालले जानकारी दिए ।

भारतिय कम्पनिका ट्राभलर फोर्स गाडिहरु नेपालगन्ज भएर झण्डै अहिले २५० सम्म गुडिरहेको अर्का सन्चालक गोपाल श्रेष्ठले बताए । पहिले काठमाडौ हुदै मगाउनुपर्ने बाध्यता नेपालगन्जमै सोरुम खुलेपछि हटेको गाडिका ग्राहकहरु बताउछन ।

१५ सिट सम्म क्षमता भएको ट्राभलर फोर्स गाडिलाई सवारी साधनका रुपमा मात्र नभएर एम्बुलेन्सका रुपमा पनि प्रयोग गरिदै आइएको छ ।

नेपालगन्जमा ट्राभलर फोर्स गाडिको सोरुम उद्घाटन
नेपालगन्जमा ट्राभलर फोर्स गाडिको सोरुम उद्घाटन

प्रतिक्रिया