नेपालगञ्ज :

नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म नेपालगन्जको सडक विभाग परिसरमा आयोजना गर्ने महोत्सवको आज उद्घाटन समारोहको पुर्वसन्ध्यामा नेपालगन्ज मा निकालिएको सांस्कृतिक झाँकीका केही दृश्यहरु :
हेर्नुस् तस्वीरहरु :





















