यी उद्योग बैशाख २६ देखी संचालन गर्न पाइने छन्

नेपालगन्ज :

यी उद्योग बैशाख २६ देखी संचालन गर्न पाइने छन्

सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो ।

हेर्नुस् कस्ता र कुन उद्योग संचालन गर्न पाइने छ ।

यी उद्योग बैशाख २६ देखी संचालन गर्न पाइने छन्

प्रतिक्रिया