अन्तराष्ट्रीय

यी हुन विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

एजेन्सीअमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो...
पुरा पढ्नुहोस

मौसमी श्रमिक भिसामा आएर भागेका नेपालीहरु दक्षिण कोरियामा धमाधम पक्राऊ पर्दै

कोरियन सरकारले अवैधानिक रुपमा रहेका आप्रवासीलाई पक्राउ गर्न थालेको छ । मौसमी कामदारको रुपमा कोरिया प्रवेश...
पुरा पढ्नुहोस

अस्ट्रेलियामा ‘नेपाल फेस्टिभल मेलबर्न २०२२’ को तयारी

अस्ट्रेलियाको मेलबर्नमा ‘नेपाल फेस्टिभल मेलबर्न-२०२२’ को आयोजना गरिने भएको छ । आगामी सेप्टेम्बर १० मा फेडरेसन...
पुरा पढ्नुहोस

शिकागोमा स्वतन्त्र दिवसको परेडमा नरसंहारः २२ वर्षीय संदिग्ध पक्राउ

एजेन्सी अमेरिकाकाे सिकागोमा स्वतन्त्रता दिवसको परेडमा ६ जनाको हत्या संलग्न  एक संदिग्धलाई अमेरिकी प्रहरीले...
पुरा पढ्नुहोस

शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु

न्युयोर्क-अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् । ...
पुरा पढ्नुहोस

साउदीमा एक्जिट भिसा मिलाई दिन्छु भनी तपाईँसँग कसैले पैसा मागेको त छैन ?

काठमाडौं, १० असार  तपाईँ साउदी अरबमा हुनुहुन्छ र कसैले एक्जिट भिसा मिलाइदिन्छु वा सेटिङ गरेर नेपाल...
पुरा पढ्नुहोस

श्रीलंकामा इन्धन संकटः सबै सरकारी तथा निजी विद्यालय बन्द

एजेन्सी चरम इन्धन संकटबीच  श्रीलंकाको शिक्षा मन्त्रालयले सबै सरकारी र निजी विद्यालय सोमबारदेखि एक साताका...
पुरा पढ्नुहोस

४० विद्यार्थी सवार बस खाेंचमा खस्यो, १६ जनाको मृत्यु

एजेन्सी भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको...
पुरा पढ्नुहोस

सिनी शेट्टी बनिन् मिस इण्डिया २०२२

एजेन्सी कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् । गत जुलाई ३ मा मुम्बईमा भएको...
पुरा पढ्नुहोस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई एयरलाइन्सले यी देशको उडान गर्दै

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान...
पुरा पढ्नुहोस