नेपालगन्ज विशेष
घरेलु तथा साना उद्योग समितिको “विशेष आमन्त्रित सदस्य”मा युवा व्यवसायी तेज प्रसाद रेग्मी मनोनीत
नेपालगन्ज : हालैमात्र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत काठमाडौंमा घरेलु तथा साना उद्योग समिती गठन गरिएको...
पुरा पढ्नुहोस
युवा संघ बाँकेको भेला सम्पन्न, अध्यक्षमा कुस्माखर बस्याल चयन (नामावली सहित)
नेपालगन्ज : नेकपा एमालेको भात्रृ संगठन युवा संघ बाँकेले जिल्ला कमिटी गठन गरेको छ ।
कमिटिको अध्यक्षमा कुस्माखर...
पुरा पढ्नुहोस
सुर्खेतका खतरनाक दुई महिलाः होटलमा बोलाउँदै भिडियो खिचेर लाखौं असुल्दै, नेपालगन्जमा यस्तो थियो बिगत
नेपालगन्ज : काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने एक पुरुषलाई लालसरीले काठमाडौं सुन्धारास्थित गेष्ट हाउसमा...
पुरा पढ्नुहोस
पश्चिम नेपालमै सम्भवत पहिलो एड्भान्स मोबाईल इन्स्टिट्यूट नेपालगन्जमा
नेपालगन्ज : नेपालगञ्जमा बुधवारदेखि स्मार्ट मोबाईल इन्स्टिट्यूट मोबाइल ट्रेनिङ सेन्टर संचालनमा आएको छ ।...
पुरा पढ्नुहोस
दुई दिनभित्रै नेपाल-भारत नाकाबाट यात्रुबाहक सवारी साधन आउजाउ गर्न पाउने
दक्षिणका सीमा नाकाबाट दुई दिनभित्रै पूर्ववत् रुपमा यात्रुबाहक सवारी साधन आउजाउ गर्न पाउने भएका छन् ।...
पुरा पढ्नुहोस
बाँके प्रहरीको फन्दामा किशोरी बलात्कार र हत्या प्रयासका आरोपी जुनेद
नेपालगन्ज : नेपालगन्जकी १५ वर्षिया किशोरीलाई बलात्कार र हत्या प्रयास गर्न खोज्ने युवकलाई बाँके प्रहरीले पक्राउ...
पुरा पढ्नुहोस
एमाले बाँकेमा गुटमै किचलो, युवा र विद्यार्थी संगठनको किचलो सतहमै
नेपालगन्ज : सोमबार नेकपा (एमाले) वैठकले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु केन्द्र, जिल्लादेखि स्थानीय...
पुरा पढ्नुहोस
एन्फा प्रेसिडेन्ट लिग : धम्बोझी र धादिङ समाज विजयी
लुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लब बाँके र प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले...
पुरा पढ्नुहोस
अनेरास्ववियु बाँकेको जिल्ला कमिटी बिस्तार (नामावली सहित)
नेपालगन्ज : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु बाँकेले जिल्लाका कृयाशिल विद्यार्थीहरु समेत...
पुरा पढ्नुहोस
युवा संघ बाँकेमा पनि किचलो, पुनर्गठनको बिषयमा संयोजक बस्याल सहित २ सय जनाको आपत्ति
नेपालगन्ज : सोमबार नेकपा (एमाले) ओलि गुटको वैठकले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु केन्द्र, जिल्लादेखि...
पुरा पढ्नुहोस














