बिज्ञान तथा प्रविधि

कोरोना कहरमा प्राथमिक मन‍ोबैज्ञानिक सहयोग जरुरी

मनोविद, गोपाल ढकाल नेपालमा अहिले कोरोना भाईरसको दोस्रो  लहर सुरु भएको  छ । कोरोना भाईरसका कारण  बिश्वले गत एक...
पुरा पढ्नुहोस

कोरोना विरुद्धको खोपको एक मात्राले मात्रै पनि संक्रमण आधा घटाउने

कोरोनाभाइरस खोपको एउटै मात्राले घरभित्र हुने सङ्क्रमण दरलाई आधासम्म घटाउन सक्ने एउटा अध्ययनले देखाएको...
पुरा पढ्नुहोस

रेडियो सद्भावले मनायो चौथो वार्षिक उत्सव

नेपालगन्ज : सद्भाव मिडिया नेपालद्वारा सन्चालित नेपालगन्जको रेडियो सद्भाव ९१.२ मेगाहर्जले सोमबार आफ्नो चौथो...
पुरा पढ्नुहोस

पोल्ट्री व्यवस्थापन सफ्टवेयर शुभारम्भ

रमेश बिसी, नेपालगन्ज : कुखुरा विकास फार्म खजुरा बाँकेले पोल्ट्री व्यवस्थापन सफ्टवेयर शुभारम्भ गरेको छ ।...
पुरा पढ्नुहोस

नेपालको प्रदुषण हिमाल नाघेर तिब्बत पुग्यो

वायु प्रदुषण विश्लेषण गर्ने संस्था ‘आईक्युएअर’ को नक्सामा सोमबार पृथ्वीको धेरै भाग रातो देखिएको छ । रातो...
पुरा पढ्नुहोस

साइबर ब्युरोको नक्कली पेज बनाउने एक जना पक्राउ

साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ...
पुरा पढ्नुहोस

सनविम मावि नेपालगन्जका विद्यार्थीहरुको लोभलाग्दो कला (फोटो फिचर)

नेपालगन्ज : नेपालगन्जमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको शैक्षिक संस्था हो सन बिम माध्यमिक विद्यालय । हाल...
पुरा पढ्नुहोस

अब देशमै मल कारखाना स्थापना गर्दैछौंःमन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार...
पुरा पढ्नुहोस

पुग्यो ३१ जिल्लामा निःशुल्क इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पु¥याएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन...
पुरा पढ्नुहोस

आइटी र प्रविधिको क्षेत्रमा महिलाको आकर्षण बढ्दो

नेपालगन्ज : सूचना प्रविधिले विश्‍वभर छलाङ मारिरहँदा नेपाली महिलाले आफूलाई निखार्दै यस क्षेत्रमा सफल मात्र...
पुरा पढ्नुहोस