नेपालगन्जमा आज गजल साँझ

नेपालगन्जले आज गजल साँझ

होटल सामर्थ इन नेपालगन्जले आज गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपालका प्रख्यात गजल गायक बलराम राजवंशिले गजल साँझमा आफ्नो प्रस्तुति दिने भएका हुन ।

भिन्टेज कलेज अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टको आयोजनामा होटल सामर्थ इनमा गरिने गजल साझ अहिले ७ बजेर ३० मिनेटबाट सुरु गरिने कलेजका प्रिन्सिपल गजेन्द्र मल्लले जानकारी दिनुभयो ।

गजल गायक बलराम राजवंशिले केहि नेपाली तथा हिन्दी गजलहरु गउनुहुनेछ । गजलमय साझमा रमाउन कलेजले ग्राहकवर्गहरुमा आग्रह गरेको छ ।

प्रतिक्रिया