
दमयन्ती फाउन्डेसन नेपालको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न
नेपालगन्ज । दमयन्ती फाउन्डेसन नेपालको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष इन्द्राकुमारी जिसीको अध्यक्षतामा सम्पन्न साधारणसभामा गैरसरकारी संस्था (गैसस) बाँकेका प्रमुख अतिथि मन भण्डारी सहभागी हुनुहुन्थ्यो । साधारणसभामा [...]
















