
ब्लड क्यान्सर पीडित रुखसानाको उपचारका लागि खजुरामा देउसी–भैलोबाट ८१ हजार ९४० रुपैयाँ संकलन
ब्लड क्यान्सरजस्तो गम्भीर रोगसँग संघर्ष गरिरहेकी रुखसाना खातुनको उपचारमा सहयोग पुर्याउने उद्देश्यले बाँकेको खजुरा गाउँपालिकामा सञ्चालन गरिएको देउसी–भैलो कार्यक्रमबाट ८१ हजार ९४० रुपैयाँ संकलन गरिएको छ। चाडपर्वको खुसीलाई मानवीय सेवासँग [...]
















